
काठमाडौं। नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई शपथ गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्तलाई वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि सो जिम्मेवारी सम्हालिरहेकी विद्या भट्टराईले ...
काठमाडौं। नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष...