कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिँदै छन्। २० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन लागेका हुन्। उनले संसद्मै सम्बोधन गरेर त्यहीबाट राजीनामा दिने र प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेको बताइएको छ । राजीनामा दिनु भन्दा अगाडि अन्य मन्त्रीहरुले झण्डावाल गाडी सहित संसद् पुगेपनि सामाजिक विकास मन्त्री ओम बिक्रम भाट सरल निजी गाडी लिएर संसद् गएका थिए।

प्रकाशित :- २०८१ श्रावण १८, शुक्रबार ११:०७