काठमाडौँ । सरकारले सहुलियता उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/२०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर, मृगौला, अल्जइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि ३ अर्ब विनियोजन भएको हो । सो उपचार सहुलियतबाट प्रतिबिरामी १ लाख पाउने गरेका छन् ।

प्रकाशित :- २०८१ जेष्ठ १५, मंगलवार ११:०८