काठमाडौँ – सरकारले किसानलाई समयमै मलखाद उपलब्ध गराउन अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट छुट्याएको छ।

अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्दै उक्त जानकारी दिएका हुन्।
प्रकाशित :- २०८१ जेष्ठ १५, मंगलवार ०९:५१