भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित सडकमा भएको सवारी दुर्घटनामा मृत्यु भएका किशोरको पहिचान खुलेको छ । मृत्यु हुनेमा प्युठान नौबहिनी गाउँपालिका-३ बस्ने १३ वर्षीय सोयन पुन रहेका छन् ।

प्रकाशित :- २०८१ जेष्ठ १४, सोमबार ०८:०४
भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित सडकमा भएको सवारी दुर्घटनामा मृत्यु भएका किशोरको पहिचान खुलेको छ । मृत्यु हुनेमा प्युठान नौबहिनी गाउँपालिका-३ बस्ने १३ वर्षीय सोयन पुन रहेका छन् ।
© २०७९ - २०८० Nepal Kunja | All right reserved to सार्बधिक सुरक्षित.
Developed By :- Nepali Theme