काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा प्रश्तावित निर्वाचन आयुक्तका विरुद्धमा प्राप्त उजुरीहरूका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित :- २०८१ असार २०, बिहीबार ०४:०८