काठमाडौं, १० असार । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ ।

बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित :- २०८१ असार १०, सोमबार ०३:४३