सुदूरपश्चिमको दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५:५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड ३.४ रहेको छ।

प्रकाशित :- २०८१ असार ७, शुक्रबार ०६:०९