एकै महिनामा २ पटक महिनावारी ! के हुन सक्ला कारण ! पछिलो समय महिलहरुमा अनियमित महिनावारीको समस्या बढेको देख्न सकिन्छ ! महिलाहरुकों लागि महिनावारी नियमित प्रक्रिया हो ! तर यो कहिले कहिँ अनियमित पनि भैदिन सक्छ ! एक महिना भित्र २ पटक सम्म महिनावारी हुनुका केहि कारण हरु छन् ! महिनावारी प्राय २४ दिन देखि ३८ दिनको फरकमा एक पटक हुने गर्छ भने ढिलो चाडो त भै नै हाल्छ ! सामान्यतय महिनावारी एकपटकमा ३ दिन देखि ५ दिन सम्म हुने गर्छ ! येति सामान्य रुपमा नै महिनामा २ पटक महिनावारी भैराक्छ भने यो पनि तपाइको लागि सामान्य नै हुन सक्छ ! तर येति महिनावारी अनियमित भर्खरै मात्रै सुरु भएको छ भने यो सरिरको लागि बेफैदा पनि हुन सक्छ ! येति तपाइको महिनावारी हरेक २४ दिनमा हुन्छ भने तपाइको एक महिनामा २ पटक सम्म महिनावारी हुन सक्छ ! अन्य समयमा बारम्बार महिनावारी हुनुमा हर्मन परिबर्तन वा गर्बसय फ़ाइब्राइडको संकेत पनि हुन सक्छ र अर्को कारण के पनि हो भने मोटोपन थाइराइड , रगत सम्बंदी रोग , परिवार नियोजनको साधनको प्रयोग , अण्डा सय , पाठेघर सम्बन्धि रोग , तनाब , एकै पटक धेरै तौल कम गर्ने र डाइटिङ्ग गर्ने महिलाहरुमा महिनावारी अनियमितता हुन सक्छ ! त्यसै गरि अस्वस्थाकार जिबनसैली ले पनि महिनावारी अनियमित हुन सक्छ ! तपाइको पहिलो महिनावारी पछि बारम्बार महिनावारी हुनु सामान्य हो ! तर अन्य समयमा केहि कारकहरुले बारम्बार महिनावारीको जोखिम बढाउछ ! चिन्ता , तनाब , उपचार गर्दा प्रयोग भएका औसधिहरुले बारम्बार महिनावारी हुन सक्छ ! मधुमेह , अन्य जंगफुड को सेवनले पनि महिनावारी अनियमित हुन सक्छ ! प्रथामिक डिम्ब ग्रन्थि अपर्याप्तको कारणले पनि महिनावारीमा अनियमितता हुने गर्दछ ! एकै महिनामा २ पटक महिनावारी भए पछि उपचार न गरेमा रक्त अल्पदा , क्यान्सर र बाझोपन जस्ता रोग पनि निम्तिन सक्छ ! रक्त अल्पदा हुदा चिसो , चक्कर लाग्ने चिर्चिरापन र थकाइ महसुस हुन्छ ! अनियमित महिनावारिबाट ग्रस्त महिलाहरुले सुन्तला , मेवा , कागती , किवी जस्ता भिटामिन सी भएको फलफुल खान पर्छ ! सबैभन्दा पहिला त महिलाले स्वस्थकर जिबन जिएउनु नै प्रमुख कुरा हो ! पानि प्रसस्त पियूने , नियमित ब्याम गर्ने , पोसिलो खाने कुरा खाने ,सरिरको तौल नियन्त्रणमा राख्ने , सरसफाइमा ध्यान दिने धेरै तनाब न लिने , चिकित्सकको सल्लाहबिना जुनसुकै औसधिको प्रयोग नगर्ने र केहि समस्या देखिएमा स्त्रीरोग बिसेसग्य संग परामर्स लिने गर्नु पर्दा छ ! अनियमित महिनावारी हुने ले सखर , तिल , र बेसार मिसाएर खाने र त्यसपछि मनतातो पानि खाने ! त्यसपछि अधुवा सहित मह मिसाएर मनतातो पनि पिउनु भयो भने महिनावारीमा देखियको समस्यालाई कम गर्न सहयोग गर्छ ! क्याल्सियम युक्त खानेकुरा बदम , वोखर , दूधजन्य पदार्थ , माछा आदि खाने कुराहरु पनि सेवन गर्न सकिन्छ ! महिनावारी भएको अवस्थामा नुन बढी खाने बानि छ भने नुनको प्रयोग कम गर्नु पर्दछ ! जंग फुड बाट टाढा रहने ! चिया काम पिएउनु होस् , मैदा बाट बनेको खानेकुरा न खाने , धुम्रपान र मदिरासेवन गर्नु हुदैन ! येदि यस्तो समस्या छ भने समयमै उपचार गरौ ! महिनावारी अनियमित हुनु अघि समयमै ध्यान पुगाउ !
