काठमाडौं । एकीकृत समाजवादीले देशभर महाधिवेशन प्रतिनिधि छनोट एकै दिन गर्ने भएको छ ।अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार ५ असारमा देशभर एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्नेछ ।४ गते उम्मेदवारी दर्ता र ५ गते ५ः३० बजे मतदान गर्ने निर्वाचन तालिका छ ।

प्रकाशित :- २०८१ जेष्ठ ३२, शुक्रबार ०८:५५