वीरगन्ज । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् ।

प्रकाशित :- २०८१ जेष्ठ २५, शुक्रबार ०७:२९
वीरगन्ज । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् ।
© २०७९ - २०८० Nepal Kunja | All right reserved to सार्बधिक सुरक्षित.
Developed By :- Nepali Theme