पोखरा । पोखरामा सहकारी पीडितहरूमाथि प्रहरीले धरपक्कड गरेको छ । बुधवार सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झन्डा देखाएपछि प्रहरीले दमन गरेको हो । पोखराको सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रदर्शनकारीहरुले कालो झन्डा देखाएका थिए ।

प्रकाशित :- २०८१ जेष्ठ २३, बुधबार ०६:३५