काठमाडौं । दैलेखमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

प्रकाशित :- २०८१ जेष्ठ २२, मंगलवार ०५:५५