काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । अहिले केहीबेरमा बस्नेगरि सचिवालय बैठक डाकिएको एकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादी आन्दोलनको तयारीमा छ । आज बैठक बस्ने र चैत १ गते आन्दोलन घोषणा गर्ने उसको तयारी छ ।आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित :- २०८१ फाल्गुन २६, सोमबार ०६:२९