काठमाडौं : काठमाडौंमा भूकम्पको ठूलो धक्का महशुस भएको छ।

विहान २ बजेर ५१ मिनेटमा भूकम्पको कम्पन निकैबेर महशुस भएको हो।
लामो समय भूकम्प आउँदा केही मानिस घरबाहिर समेत निस्किएका छन्।भूकम्पबारे थप विवरण आउन भने बाँकी छ ।
प्रकाशित :- २०८१ फाल्गुन १६, शुक्रबार ००:४९