काठमाडौँ – सरकारले गाँजाको व्यवसायिक उत्पादन गर्नका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेको छ। मंगलबार दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले औषधीय प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था गरिने घोषणा गरेका हुन्।

प्रकाशित :- २०८१ जेष्ठ १५, मंगलवार ०९:५९