काठमाडौं– भारतका प्रसिद्ध गायक सोनु निगम काठमाडौं आएका छन् ।

सोनु निगम लाइभ इन नेपाल सांगीतिक कार्यक्रमका लागि उनी बुधबार काठमाडौं आएका हुन् ।
नेपाली टच नेपालले क्रिसमसको अवसर पारेर सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।
प्रकाशित :- २०८१ पुष १०, बुधबार १०:३६