काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले काठमाडौं गुर्खाज र चितवन राइनोज भिडिरहेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौं ब्याटिङ गरेको छ त्रिवि क्रिकेट मैदानमा खेल हेर्ने दर्शकहरुको ठूलो भीड लागेको छ ।

प्रकाशित :- २०८१ मंसिर १७, सोमबार ०५:५६