काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकपमा सहभागी हुन अमेरिकाको भिसा पाउन कठिनाई भएपछि सामाजिक सञ्जालमा भावुक पोष्ट गरेका छन् ।

उनले आफ्नो सपना पूरा नभएपछि देशको पूरा भएको बताए ।
लामिछानेले भनेका छन्, ‘इमान्दारीपूर्वक, मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पूरा भएको छ ।’

प्रकाशित :- २०८१ जेष्ठ १४, सोमबार ०९:३६