धनगढी उपमहानगरपालिका–७ नमुना टोलको एक घरमा दिउँसै चोरी भएको छ। आइतवार दिउँसो तीन बजे स्थानीय वीरेन्द्रप्रसाद भट्टराईको घरमा चोर पसेको हो।

प्रकाशित :- २०८१ जेष्ठ १३, आईतवार ११:०१
धनगढी उपमहानगरपालिका–७ नमुना टोलको एक घरमा दिउँसै चोरी भएको छ। आइतवार दिउँसो तीन बजे स्थानीय वीरेन्द्रप्रसाद भट्टराईको घरमा चोर पसेको हो।
© २०७९ - २०८० Nepal Kunja | All right reserved to सार्बधिक सुरक्षित.
Developed By :- Nepali Theme