काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ प्रतिनिधिसभामा पेश गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसहितको विपक्षीको विरोध र होहल्लाकै बिच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

प्रकाशित :- २०८१ जेष्ठ १३, आईतवार ०७:२९