काठमाडौं– गत बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले एमाले केन्द्रीय कार्यालय डुबानमा परेको छ ।

मनोहरा खोलामा आएको बाढीका ललितपुरको च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेको हो ।
यस्तै, मनोहरा खोला किनारका बस्तीहरुमा पनि बाढी पसेको छ ।
प्रकाशित :- २०८१ आश्विन १२, शनिबार ०३:२६