कैलालीको धनगढीमा बस दुर्घटना भएको छ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा ना ५ ख ९०७९ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।
बस दुर्घटनामा धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत सडकको मध्यभाग (मेडियन) मा लगाएको तारजाली भाँचिएको छ। अन्य कुनै मानवीय क्षति भने भएको छैन्।
प्रकाशित :- २०८१ जेष्ठ ११, शुक्रबार ११:१४