काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीपक्राउ परेका छन् । प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारी गरेको उच्च स्रोतको दाबी छ । रविलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालित भैसकेको छ सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै प्रहरीले एक्शन लिन थालेको हो ।

प्रकाशित :- २०८१ आश्विन ६, आईतवार ११:४८