काठमाडौँ – प्रतिनिधि सभाको बैठक पुनः सरेको छ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो। उक्त समयमा पनि बैठक बस्न नसकेपछि अपराह्न साढे ४ बजेसम्मका लागि बैठक सारिएको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।
प्रकाशित :- २०८१ जेष्ठ ६, आईतवार १०:५३