काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने ८ टीमको नाम सार्वजनिक गरेको छ। क्यानले आउदो मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपिएल खेल्ने टीम सार्वजनिक गरेको हो । विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमले एनपिएल खेल्ने छन् ।

प्रकाशित :- २०८१ भाद्र १५, शनिबार ०२:५६