काठमाडौं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पूर्णं बैठक सुरु भएको छ ।बैठक सुरुअघि नवनिर्वाचित पदाधिकारीहरुको शपथ थियो ।सो दलले १७ जना पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयन गरेको हो ।अध्यक्ष माधव नेपालले अहिले ब्रिफिङ गरिरहेका छन् ।







प्रकाशित :- २०८१ भाद्र १३, बिहीबार ०८:४६