काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आएको छ ।५ सविचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छ्न ।अब पोलिब्युरो सदस्यको मतगणना हुन बाँकी रहेको छ ।

प्रकाशित :- २०८१ भाद्र १२, बुधबार ०२:१३