काठमाडौं- प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम भइरहेको छ ।महिनाको पहिलो हत्ताको नियमित तालिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको उत्तर दिइरहेका छन् ।

लाइभ हेर्नुहोस्
प्रकाशित :- २०८१ भाद्र ६, बिहीबार ०९:४८