काठमाडौं– नायिका जान्बी बस्नेत पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छिन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘नाँच छम्म छम्म’ दुई साता अगाडि सार्वजनिक भएको थियो । उनले फिल्म ‘लक्षी पूजा’मा समेत अभिनय गरिसकेकी छन् । उनी युटुब भ्लगिङमा पनि उत्तिकै सक्रिय छिन् ।

प्रकाशित :- २०८१ भाद्र ५, बुधबार ०७:२९