कैलाली । कैलाली अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भएको छ। यहाँका साना ठुला नदीमा पनि बहाव बढिरहेको छ ।

कैलालीका केही बस्तीहरू डुबानमा परिसकेका छन् । गाउँ जलमग्न छन् घरहरूमा पानी पसिसकेको छन्। गौरीगङ्गा नगरपालिकामा बिहान ३ बजेदेखि ५ बजेसम्म भएको भीषण वर्षाले पुरै क्षेत्र जलमग्न भएको छ ।
तस्बिरहरू :घनश्याम पौडेल
प्रकाशित :- २०८१ भाद्र ५, बुधबार ०२:५८