काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित लायकुमा सञ्चालित शुक्रबारे हाटबजार । नगर कार्यालयको व्यवस्थापनमा तीन महिनादेखि सञ्चालित उक्त हाट बजारमा जिल्ला तथा आसपासमा उत्पादित तरकारीलगायत उपभोग्य सामग्री राख्ने गरिएको छ । तस्बिरः राजकुमार पराजुली/रासस

प्रकाशित :- २०८१ श्रावण ३२, शुक्रबार ०७:५७