बझाङ । बझाङ प्रदेश सभा १ (१) को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

जसअनुसार नेकपा एमालेका दमन भण्डारीले अग्रता बनाउनुभएको छ । भण्डारीले १५७ मत पाउँदा काँग्रेसका अविशेक सिंहले १३२, माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाउनुभएको छ ।
यस्तै, राप्रपाका किशोर खड्काले १ मत र समाजवादीका दिलबहादुर सिंहले ५१ मत पाउनुभएको छ । अहिले सम्म ४ सय मतगणना भएको छ ।
प्रकाशित :- २०८१ बैशाख १६, आईतवार ०९:५१