काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने भएको छ ।

महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकहरू बिरामी परे पालिकाको सिफारिस आधारमा काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने जानकारी दिएका हुन् ।
प्रकाशित :- २०८१ बैशाख १६, आईतवार ०७:२०