काठमाडौं । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएलगत्तै प्रदर्शनकारी उनको निवास प्रवेश गरेका छन् । प्रधानमन्त्री कार्यालयमा रहेका सामान उनीहरुे उठाएर लगेको बीबीसीले जनाएको छ ।

बंगलादेशमा पछिल्ला दिनमा विद्यार्थी आन्दोलन चर्किएको थियो ।
प्रकाशित :- २०८१ श्रावण २१, सोमबार ११:३९