काठमाडौं । संसदीय सुनुवाइ समितिका सदस्यहरुमा हेरफेर भएको छ । नेपाली कांगेसका सांसद रमेश लेखक सुनुवाइ समिति सदस्य थिए । उनी गृहमन्त्री भएपछि उनको ठाउँमा कांग्रेसले श्यामकुमार घिमिरेलेलाई समितिमा लगेको छ । घिमिरे प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेकको जिम्मेवारीमा छन् ।

प्रकाशित :- २०८१ श्रावण ८, मंगलवार १०:५७