काठमाडौं– अहिले ललितपुर खोकनाका किसानलाई धान गोड्न भ्याईनभ्याई छ । झरीको पर्बाह नगरी उनीहरू धान गोड्न व्यस्त देखिन्छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल र मल हाल्नको लागि खेतमा व्यस्त छन् ।

हेर्नुहोस् तस्बिरहरू :
प्रकाशित :- २०८१ श्रावण ७, सोमबार ११:२२