काठमाडौं– नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो ७० औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंकको रूपमा सन् १९५६ मा स्थापना भएको बैंक हो ।
प्रकाशित :- २०८२ बैशाख ११, बिहीबार १०:५१