काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने आफ्नो थाईल्याण्ड भ्रमणबारे जानकारी गराएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विमस्टेक सम्मेलनमा सहभागिता जनाउने पनि जानकारी दिए । उनी नेतृत्वको टोली भ्रमण सकेर यही चैत्र २३ गते स्व्देश फर्किनेछ ।

प्रकाशित :- २०८१ चैत्र १८, सोमबार ०६:१४