काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले अर्धशतक पूरा गरेका छन् । उनले जनकपुर बोल्ट्सविरुद्ध ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । योसँगै सुदूरपश्चिम जित नजिक पुगेको हो ।

प्रकाशित :- २०८१ पुष ३, बुधबार १०:१२