काठमाडौं– लगातार परिरहेको अविरल वर्षाका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको छ । बिहीबारदेखि देशभर सक्रिय मनसुनका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको हो ।

स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
तस्बिरहरु हेर्नुहोस् :
प्रकाशित :- २०८१ आश्विन ११, शुक्रबार १३:४१