जिल्लाको लम्कीचुहा नगरपालिका-३ बल्चौरका ३३ वर्षीय जीवन बादी रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रबार दिउँसो उनी नहरमा डुबेका हुन् । इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थलमा पुगेर खोजी गर्ने काम गर्दै आएको छ ।
प्रकाशित :- २०८१ जेष्ठ ४, शुक्रबार ११:५३