काठमाडौं – चितवनको भरतपुर महानगरपालिका-२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ।मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन्।दुर्घटनाको थप विवरण आउन बाँकी छ।

\
प्रकाशित :- २०८१ भाद्र १६, आईतवार ०२:१७