काठमाडौं- नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी अन्तरिम आदेशलाई खारेज गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र विनोद शर्माको इजलासले शुक्रबार सरकारको भ्याटेक निवेदनमा माग बमोजिम हुने आदेश जारी गरेको हो । यससँगै अब प्रहरीमा ३० वर्षे सेवाअवधि कायम भयो ।

प्रकाशित :- २०८१ भाद्र १४, शुक्रबार १२:३३