काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेलाई बबीसिंह शाहले डकैतीका क्रममा गोली हानेर हत्या गरेको खुलासा भएको छ । लुटपाटका क्रममा मुनालाई बबीले हतियार गोली हानी हत्या गरेको अदालतको दस्तावेजमा उल्लेख छ । बबीमाथि गैरकानूनी रुपमा वेपन राखेको अभियोगमा पनि मुद्दा दर्ता भएको छ ।

प्रकाशित :- २०८१ भाद्र १४, शुक्रबार ०५:३२