काठमाडौं, भदौ ६ । नेपाली बजारमा आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८३० रुपैयाँमा कायम भएको छ । बुधबार दिन यसको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम थियो ।

प्रकाशित :- २०८१ भाद्र ६, बिहीबार ०५:४४