काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आफ्ना सुझाव प्रस्तुत गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सुझाव प्रस्तुत गरिएको हो । आयोगले १० बुँदामा आफ्ना सुझाव समितिसमक्ष पेस गरेको छ ।

सुझाव पढ्नोस्–
प्रकाशित :- २०८१ श्रावण ३१, बिहीबार ०७:३६