काठमाडौं । सहकारी छानबिन समितिले दीपेश पुनसँग बयान लिने भएको छ । आज अहिले ११ बजे उनलाई बयानका लागि बोलाइएको छ ।
उनीसँग सम्बन्धित सहकारीमा बयान लिनुपर्ने देखिएकाले बोलाइएको समिति स्रोतले जानकारी गराएको छ ।

प्रकाशित :- २०८१ श्रावण ३१, बिहीबार ०५:३९