त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्

(यसअघिको समाचारमा यती एयरलाइन्सको जहाज दुर्घटना भएको भनेर उल्लेख भएकाले क्षमाप्रार्थी छौं ।)
सम्पादक
प्रकाशित :- २०८१ श्रावण ९, बुधबार ०५:३३